Online Bible

- Reklamy -




१ इतिहास 5:16 - पवित्र बाइबल

16 गाद परिवार समूहका मानिसहरू गिलाद क्षेत्रमा बस्थे। तिनीहरू बाशानको क्षेत्रमा बाशान वरिपरिका स-साना शहरहरूमा अनि शारोन क्षेत्रका सीमानासम्म फैलिएका सबै खर्कहरूमा बस्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 गादीहरू गिलादमा, बाशान र त्‍यसका गाउँहरूमा, र शारोनका सबै खर्कहरू फैलिएका ठाउँसम्‍मै बस्‍दथे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तिनीहरू गिलाद र बाशानका इलाकामा त्‍यहाँका सहरहरू र शारोनका सबै चरनहरूमा बसेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 गिलादीहरू गिलादमा बाशान र यसका वरपरका गाउँहरूमा र शारोनका सबै खर्कहरू फैलिएका ठाउँसम्म बसोबास गरे।

Viz kapitola kopírovat




१ इतिहास 5:16

Následuj nás:

Reklamy


Reklamy