Online Bible

- Reklamy -




१ इतिहास 5:15 - पवित्र बाइबल

15 अही अब्दीएलका छोरा थिए। अब्दीएल गूनीका छोरा थिए। अही तिनीहरूको परिवार समूहका प्रधान थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 गुनीका छोरा अब्‍दीएलका छोरा अही तिनीहरूका परिवारका प्रधान थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 अब्‍दीएलको छोरो गुनीको नाति अही ती गोत्रहरूका प्रधान थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 गुनीका नाति, अब्दीएलका छोरा अही तिनीहरूका परिवारका प्रमुख अगुवा थिए।

Viz kapitola kopírovat




१ इतिहास 5:15

Následuj nás:

Reklamy


Reklamy