१ इतिहास 5:14 - पवित्र बाइबल14 ती मानिसहरू अबीहेलका सन्तान थिए। अबीहेल हूरीका छोरा थिए। हूरी यारोहका छोरा थिए। यारोह गिलादका छोरा थिए। गिलाद मीकाएलका छोरा थिए। मीकाएल यशीशैका छोरा थिए। यशीशै यहदोका छोरा थिए। यहदो बूजका छोरा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यिनीहरू बूजका छोरा यहदोका छोरा यशीशैका छोरा मिखाएलका छोरा गिलादका छोरा यारोहका छोरा हूरीका छोरा अबीहेलका छोराहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तिनीहरू हूरीको छोरो अबीहेलका सन्तान थिए। हूरीका पुर्खाहरू खोजी गरी यसरी निकालिएका थिए– अबीहेल, हूरी, यारोह, गिलाद, मिखाएल, यशीशै, यहदो, बूज। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यिनीहरू अबीहेलका छोराहरू थिए। अबीहेल हूरीका छोरा थिए। हूरी यारोहका छोरा थिए, यारोह गिलादका छोरा थिए; गिलाद मिखाएलका छोरा थिए; मिखाएल यशीशैका छोरा थिए, यशीशै यहदोका छोरा थिए र यहदो बूजका छोरा थिए। Viz kapitola |