Online Bible

- Reklamy -




१ इतिहास 5:13 - पवित्र बाइबल

13 तिनीहरूका परिवारका सात भाइहरू मीकाएल, अशुल्लाम, शेबा, योरै, याकान, जीआ अनि एबेर थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तिनीहरूका कुटुम्‍बहरू आ-आफ्‍ना परिवारअनुसार: मिखाएल, मशुल्‍लाम, शेबा, योरै, यकान, जीआ र एबेर— जम्‍मा सात जना।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 कुलका अरू मानिसहरू यी सात गोत्रमा बाँडिएका थिए– मिखाएल, मशुल्‍लाम, शेबा, योरै, यकान, जीआ र एबेर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिनीहरूका आफन्तहरू परिवारअनुसार यिनै थिए: मिखाएल, मशुल्‍लाम, शेबा, योरै, याकान, जीआ र एबेर—जम्मा सात जना।

Viz kapitola kopírovat




१ इतिहास 5:13

Následuj nás:

Reklamy


Reklamy