१ इतिहास 4:8 - पवित्र बाइबल8 कोस आनूब अनि सोबेबाका पिता थिए। कोस अहर्हेल परिवार समूहका पनि पिता थिए। अहर्हेल हारूमका छोरा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 कोसचाहिँ आनूब र हज्जोबेबा अनि हारूमका छोरा अहर्हेलका वंशहरूका पिता थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 कोसचाहिँ आनूब र हज्जोबेबाका बुबा थिए र हारूमको छोरो अहर्हेलका गोत्रहरूका पुर्खा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 र कोस, जो अनूब र हज्जोबेबा अनि हारूमका छोरा अहर्हेलका वंशहरूका पिता थिए। Viz kapitola |