१ इतिहास 4:6 - पवित्र बाइबल6 नारा अहुज्जाम, हेपेर, तेमनी अनि हाहशतारीकी आमा थिइन्। यिनीहरू नाराद्वारा अश्शूरका पुत्रहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 नाराले तिनको निम्ति अहुज्जाम, हेपेर, तेमेनी र हाहशतारीलाई जन्माइन्। नाराका सन्तान यी नै थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 नाराबाट उनका चार छोराहरू भए– अहुज्जाम, हेपेर, तेमेनी र हाहशतारी Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 नाराले तिनका निम्ति अहुज्जाम, हेपेर, तेमनी र हाहशतारीलाई जन्माइन्। यिनीहरू नाराका सन्तानहरू थिए। Viz kapitola |