१ इतिहास 4:5 - पवित्र बाइबल5 तकोका पिता अश्शूर थिए। अश्शूरको दुइ पत्नीहरू थिए। तिनीहरूको नाउँ हेला र नारा थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तकोका पिता अश्शूरका दुई पत्नीहरू थिए, हेलह र नारा। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तको सहर बसाल्ने अशहूरका दुई स्वास्नी थिए– हेलह र नारा। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तकोका पिता अशहूरका हेलाह र नारा नाम गरेका दुई पत्नीहरू थिए। Viz kapitola |