१ इतिहास 4:43 - पवित्र बाइबल43 त्यहाँ केही बाँचेका अमालेकीहरू मात्र अझै बस्दै थिए। यसकारण यी शिमोनीहरूले तिनीहरूलाई मारिदिए। त्यस समय देखि अहिले सम्म ती शिमोनीहरू सेइरमा बसिरहेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 तिनीहरूले बाँचेका अमालेकीहरू सबैलाई नष्ट पारे, र आजको दिनसम्म तिनीहरू त्यहाँ बसेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 त्यहाँ तिनीहरूले बाँचेका अमालेकीहरूलाई मारे र बास गर्न थाले। आजसम्म तिनीहरू त्यहाँ बसेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 तिनीहरूले बाँकी रहेका अमालेकीहरूलाई पनि मारे। तिनीहरू आजको दिनसम्म नै त्यहाँ बसेका छन्। Viz kapitola |