Online Bible

- Reklamy -




१ इतिहास 4:42 - पवित्र बाइबल

42 शिमोन परिवार समूहबाट पाँच सय मानिसहरू सेइरको पहाडी देशमा गए। यिशीका छोराहरूले तिनीहरूको अगुवाइ गरे। ती छोराहरू पलत्याह, नार्याह, रपायाह अनि उज्जीएल थिए। शिमोनी जातिका मानिसहरू त्यस स्थानमा बस्ने मानिसहरूसित लडे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

42 यिशीका छोराहरू पलत्‍याह, नार्याह, रपायाह र उज्‍जीएलका नेतृत्‍वमा पाँच सय जति शिमियोनीहरूले सेइरको पहाड़ी देशमाथि आक्रमण गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 शिमियोन कुलबाट अरू पाँच सय जना पूर्वपट्टि एदोममा गए। तिनीहरूलाई यिशीका छोराहरू– पलत्‍याह, नार्याह, रपायाह र उज्‍जीएलले अगुवाइ गरेर लगेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 अनि यी पाँच सय शिमियोनीहरूले यिशीका छोराहरू पलत्याह, नेरियाह, रपायाह र उज्जीएलको नेतृत्वमा सेइरको पहाडी मुलुकमाथि आक्रमण गरे।

Viz kapitola kopírovat




१ इतिहास 4:42

Následuj nás:

Reklamy


Reklamy