१ इतिहास 4:34 - पवित्र बाइबल34-38 यो सूची ती व्यक्तिहरूको हो जो तिनीहरूका परिवार समूहका प्रधान थिए। तिनीहरू मशोबाब, यम्लेक, अमस्याहका छोरा योशा, योएल, योशिब्याहका छोरा येहू, सरायाहका छोरा योशिब्याह, असीएलका छोरा सरायाह, एल्मयोएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह, अनि जीजा शिपीका छोरा थिए। शिमी अल्लोनका छोरा थिए अनि अल्लोन यदायाहका छोरा थिए। यदायाह शिम्रीका छोरा थिए अनि शिम्री शमायाहका छोरा थिए। यी मानिसहरूका परिवारहरू खुबै विशाल भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 मशोबाब, यम्लेक, अमस्याहका छोरा योशा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल34-38 यी मानिसहरू कुल-कुलका प्रधान थिए: मशोबाब, यम्लेक, अमस्याहको छोरो योशा, योएल येहू, (योशिब्याहको छोरो सरायाहका नाति र असीएलको पनाति) एल्योएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह जीजा (शिपीको छोरो, अल्लोनको नाति र यदायाह, शिम्री र शमायाहको सन्तान) तिनीहरूका सन्तान बढिरहेका हुनाले Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 मशोबाब; यम्लेक; अमस्याहका छोरा योशा; Viz kapitola |