१ इतिहास 4:32 - पवित्र बाइबल32 यी शहरहरू नजिकका पाँचवटा गाउँ एताम, ऐन, रिम्मोन, तोकेन अनि आशान थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 तिनीहरूका बस्तीहरू एताम, ऐन, रिम्मोन, तोकेन र आशान— जम्मा पाँच नगर थिए— Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 तिनीहरू अरू पाँच ठाउँमा पनि बास गर्थे– एताम, ऐन, रिम्मोन, तोकेन र आशान Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 तिनीहरूका वरिपरिका गाउँहरू एताम, ऐन, रिम्मोन, तोकेन र आशान गरेर—जम्मा पाँच वटा नगरहरू थिए Viz kapitola |