१ इतिहास 4:31 - पवित्र बाइबल31 बेत, मर्काबोत, हसरशूसीम, बेत, बिरी अनि शारेममा बस्थे। तिनीहरू ती शहरमा दाऊद राजा नभए सम्म बसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 बेथ-मर्काबोत, हसर-शूसीम, बेथ-बिरी र शारैममा बस्थे। दाऊदले शासन नगरुञ्जेलसम्म तिनीहरूका सहरहरू यी नै थिए Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 बेथ-मर्काबोत, हसर-शूसीम, बेथ-बिरी र शारैम। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 बेथ-मर्काबोत, हसर-शूसीम, बेथ-बिरी र शारैममा बस्थे। दावीदले शासन नगरेसम्म तिनीहरूका नगरहरू यिनै थिए। Viz kapitola |