१ इतिहास 4:27 - पवित्र बाइबल27 शिमीको सोह्र जना छोरा र छ जना छोरीहरू थिए। तर शिमीका भाइहरूका धेरै छोरा थिएनन्। शिमीका भाइहरूको परिवार यहूदाका अन्य समूहहरूको जस्तै तिनीहरूको परिवार ठूलो थिएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 शिमीका सोह्र भाइ छोरा र छ बहिनी छोरी थिए, तर तिनका भाइका थोरै छोराछोरी थिए। यसैले तिनीहरूको वंश यहूदाको वंश जत्तिकै धेरै संख्यामा बढ़ेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 शिमीका सोह्र छोरा र छ छोरी थिए तर उनका कुटुम्बका छोरा-छोरी कम थिए र शिमियोन कुलमा यहूदा कुल जति बढेन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 शिमीका सोह्र जना छोराहरू र छ जना छोरीहरू थिए। तर तिनका दाजुहरूका धेरै छोराछोरीहरू भएनन्। यसकारण तिनीहरूको सम्पूर्ण वंश यहूदाका मानिसहरूजस्तै संख्यामा धेरै भएनन्। Viz kapitola |