१ इतिहास 4:26 - पवित्र बाइबल26 मिश्माका छोरा हम्मूएल थिए। हम्मूएलका छोरा जक्कूर थिए। जक्कूरका छोरा शिमी थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 मिश्माका सन्तान: आफ्ना छोरा हम्मूएल, तिनका छोरा जक्कूर, तिनका छोरा शिमी। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 मिश्मादेखि हम्मूएल, जक्कूर र शिमी हुँदै उनको वंश चल्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 मिश्माका सन्तानहरू: तिनका छोरा हम्मूएल, हम्मूएलका छोरा जक्कूर, जक्कूरका छोरा शिमी। Viz kapitola |