१ इतिहास 4:21 - पवित्र बाइबल21-22 यहूदाका छोरा शेला थिए। शेलाका छोराहरू- एर, लादा, योकीम, कोजेबाका मानिसहरू, योआश अनि साराप थिए। एर लेकाका पिता थिए। लादा मारेशा अनि बेत अश्बेयाम मलमलका लुगा बनाउने परिवार समूहका पिता थिए। योआश अनि सारापले मोआबी स्त्रीहरू विवाह गरे। तब तिनीहरू बेतलेहेम फर्की गए। यो परिवारको विषयमा लेखिएका कुराहरू अति पुराना छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 यहूदाका छोरा शेलहका छोराहरू: लेकाका पिता एर्, मारेशाका पिता लादा, अनि बेथ-अश्बेयामा मलमलका कपड़ा बनाउनेहरूका वंशहरू, Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 यहूदाका छोराहरूमध्ये एउटा शेलह थिए। उनका सन्तानमा एउटा एर् र अर्को लादा थिए। एर्ले लेका सहर अनि लादाले मारेशा सहर बसाले। तीबाहेक शेलहबाट बेथ-अश्बेयामा बास गर्ने मिहिन सुती कपडा बनाउनेहरूका गोत्र Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 यहूदाका छोरा, शेलहका छोराहरू: लेकाहका पिता एर, मारेशाका पिता लादाह र बेथ-अश्बेयामा मलमल सुती वस्त्रका काम गर्ने मानिसहरूका वंशहरू, Viz kapitola |