Online Bible

- Reklamy -




१ इतिहास 4:20 - पवित्र बाइबल

20 शिमोनका छोराहरू अम्नोन, रिन्ना, बेन, हानान अनि तीलोन थिए। यिशीकाछोराहरू जोहेत अनि बेन-जोहेत थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 शिमोनका छोराहरू: अमनोन, रिन्‍ना, बेन-हानान र तीलोन। यिशीका छोराहरू: जोहेत र बेन-जोहेत।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 शिमोनका चार छोरा थिए– अमनोन, रिन्‍ना, बेन-हानान र तीलोन। यिशीका दुई छोरा थिए– जोहेत र बेन-जोहेत।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 शिमोनका छोराहरू: अमनोन, रिन्‍नाह, बेन-हानान र तीलोन। यिशीका छोराहरू: जोहेत र बेन-जोहेत।

Viz kapitola kopírovat




१ इतिहास 4:20

Následuj nás:

Reklamy


Reklamy