Online Bible

- Reklamy -




१ इतिहास 4:19 - पवित्र बाइबल

19 मेरेदकी पत्नी नहमकी बहिनी थिइन्। मेरेदको पत्नी यहूदाकी थिइन्। मेरेदको पत्नीका छोराहरू कीला र एश्तमोका पिता थिए। कीला गेरेमी मानिसहरूबाट थिए। अनि एश्तमो माकाती मानिसहरूबाट थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 होदियाहकी पत्‍नी नहमकी बहिनीका छोराहरू: गेरेमी कीलाहका पिता र माकाती एश्‍तमो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 होदियाहले नहमकी बहिनीलाई विवाह गरे। उनीहरूका सन्‍तानहरूले कीलाह सहरमा बास गर्ने गेरेम-गोत्र र एश्‍तमो सहरमा बास गर्ने माकात-गोत्र खडा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 नहमकी बहिनी होदिय्याहकी पत्नीका छोराहरू: गेरेमी कीलाहका पिता र माकाती एश्तमोका पिता थिए।

Viz kapitola kopírovat




१ इतिहास 4:19

Následuj nás:

Reklamy


Reklamy