१ इतिहास 4:15 - पवित्र बाइबल15 कालेब यपून्नेका छोरा थिए। कालेबका छोराहरू ईरू, एला, अनि नआम थिए। एलाका छोरा कनज थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 यपुन्नेका छोरा कालेबका छोराहरू: ईरू, एलाह र नआम। एलाहका छोरा: कनज। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 यपुन्नेको छोरो कालेबका तीन छोरा थिए– ईरू, एलाह, नआम। एलाह कनजका बुबा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यपून्नेको छोरा कालेबका छोराहरू: ईरू, एलाह र नआम थिए। एलाहका छोरा: कनज। Viz kapitola |