Online Bible

- Reklamy -




१ इतिहास 4:13 - पवित्र बाइबल

13 कनजका छोराहरू ओत्नीएल अनि सरायाह थिए। ओत्नीएलका छोराहरू हतत अनि मोनोतै थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 कनजका छोराहरू: ओत्‍निएल र सरायाह। ओत्‍निएलका छोराहरू: हतत र मोनोतै।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 कनजका दुई छोराहरू थिए– ओत्‍निएल र सरायाह। ओत्‍निएलका पनि दुई छोराहरू थिए– हतत र मोनोतै।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 कनजका छोराहरू: ओत्निएल र सरायाह। ओत्निएलका छोराहरू: हतात र मनोतै।

Viz kapitola kopírovat




१ इतिहास 4:13

Následuj nás:

Reklamy


Reklamy