Online Bible

- Reklamy -




१ इतिहास 4:12 - पवित्र बाइबल

12 एश्तोन बेत-रापा, पासेह अनि तहिन्नाका पिता थिए। तहिन्ना इर-नाहशका पिता थिए। ती मानिसहरू रेकाका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 एश्‍तोनचाहिँ बेथ-रापा, पसेह र तहिन्‍नाका पिता थिए। तहिन्‍ना इर-नाहशका पिता थिए। यिनीहरू रेकाका मानिसहरू थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 एश्‍तोनका तीन छोरा थिए– बेथ-रापा, पसेह र तहिन्‍ना। तहिन्‍नाले इर-नाहश सहर बसालेका थिए। उनका यी सन्‍तान रेकामा बास गर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 एश्तोनचाहिँ बेत-रापा, पसेह र तहिन्‍नाका पिता थिए। तहिन्‍नाचाहिँ इर-नहशका पिता थिए। यिनीहरू नै रेकाका सन्तानहरू थिए।

Viz kapitola kopírovat




१ इतिहास 4:12

Následuj nás:

Reklamy


Reklamy