Online Bible

- Reklamy -




१ इतिहास 3:5 - पवित्र बाइबल

5 यरूशलेममा जन्मेका दाऊदका छोराहरू यी हुन्। दाऊदकी पत्नी बेतशेबा अम्मीएलकी छोरी थिइन्। बेतशेबाबाट चारजना छोरा छोरीहरू भए, शिमा, शोबाब, नातान र सुलेमान।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 त्‍यहाँ यी छोराछोरीहरू जन्‍मे: शम्‍मूअ, शोबाब, नातान र सोलोमन। यी चार जना अम्‍मीएलकी छोरी बतशेबाबाट जन्‍मेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 अनि त्‍यहाँ उनका धेरै छोराहरू जन्‍मे। उनकी स्‍वास्‍नी अम्‍मीएलकी छोरी बतशेबाले उनका चार छोराहरू जन्‍माइन्– शम्‍मूअ, शोबाब, नातान र सोलोमन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 अनि त्यहाँ जन्मेका तिनका सन्तान यिनै हुन्: शिमेअ, शोबाब, नातान र सोलोमन। यी चार जनाचाहिँ अम्मीएलकी छोरी बेतशेबाबाट जन्मेका थिए।

Viz kapitola kopírovat




१ इतिहास 3:5

Následuj nás:

Reklamy


Reklamy