१ इतिहास 3:3 - पवित्र बाइबल3 अन्तरे छोरा शपत्याह थिए। तिनकी आमा अबीतल थिइन्। कान्छा छोरा यित्राम थिए। तिनकी आमा दाऊदकी पत्नी एग्ला थिइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 अन्तरे शपत्याह, जसकी आमा अबीतल थिइन्, अनि कान्छा यित्राम, जसकी आमा दाऊदकी पत्नी एग्ला थिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 ठाहिँलो शपत्याह, जसकी आमा अबीतल थिइन्; अनि कान्छो यित्राम, जसकी आमा एग्ला थिइन्। Viz kapitola |