१ इतिहास 3:24 - पवित्र बाइबल24 एल्योएनैका सात जना छोराहरू थिए। ती होदक्याह, एल्यासीब, पलयाह, अक्कूब, योहानान, दलायाह र अनानी थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 एल्यहोएनैका छोराहरू: होदबिया, एल्यासीब, पलयाह, अक्कूब, योहानान, दलायाह र अनानी— जम्मा सात जना। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 एल्यहोएनैका सात छोराहरू थिए– होदबिया, एल्यासीब, पलयाह, अक्कूब, योहानान, दलायाह र अनानी। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 एल्योएनैका छोराहरू: होदवियाह, एल्यासीब, पलायाह, अक्कूब, योहानान, दलायाह र अनानी—जम्मा सात जना। Viz kapitola |