१ इतिहास 3:22 - पवित्र बाइबल22 यो शकन्याहका सन्तानहरूको सूची हो शमायाह शमायाहका छ जना छोराहरू थिएः शमायाह, हत्तूश, यिगाल, बारीह, नार्याह अनि शापात। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 शकन्याहका सन्तान: शमायाह र तिनका छोराहरू: हत्तूश, यिगाल, बारीह, नार्याह र शाफात— जम्मा छ जना। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 शकन्याहको एउटा छोरो शमायाह र पाँच नातिहरू, हत्तूश, यिगाल, बारीह, नार्याह र शापात थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 शकन्याहका छोराहरू: शमायाह र तिनका छोराहरू: हत्तूश, यिगाल, बरियाह, नेरियाह र शापात—जम्मा छ जना। Viz kapitola |