१ इतिहास 3:20 - पवित्र बाइबल20 यरूबाबेलका अरू पनि पाँच जना छोरा थिए। तिनीहरूका नाउँ हशूबा, ओहेल, बेरेक्याह, हसयाह, अनि यूशप-हेसेद हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 अरू पाँच जना पनि थिए: हशूबा, ओहेल, बेरेक्याह, हसदयाह र यूशप-हेसेद। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 उनका अरू पाँच छोराहरू थिए– हशूबा, ओहेल, बेरेक्याह, हसदयाह र यूशप-हेसेद। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 यरुबाबेलका अरू पाँच जना छोराहरू पनि थिए: हशूबा, ओहेल, बेरेक्याह, हसदयाह र यूशब-हेसेद थिए। Viz kapitola |