Online Bible

- Reklamy -




१ इतिहास 3:19 - पवित्र बाइबल

19 पदायाहका छोराहरू यरूबाबेल अनि शिमी थिए। यरूबाबेलका छोराहरू मशुल्लाम अनि हनन्याह थिए। शलोमीत तिनीहरूकी बहिनी थिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 पदायाहका छोराहरू: यरुबाबेल र शिमी। यरुबाबेलका छोराहरू: मशुल्‍लाम र हनन्‍याह। तिनीहरूकी बहिनी शलोमीत थिइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 पदायाहका दुई छोरा थिए– यरुबाबेल र शिमी। यरुबाबेलका दुई छोरा थिए– मशुल्‍लाम र हनन्‍याह। उनकी एउटी छोरी थिइन्– शलोमीत।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 पदायाहका छोराहरू: यरुबाबेल र शिमी। यरुबाबेलका छोराहरू: मशुल्‍लाम र हनन्याह। तिनीहरूकी बहिनी शलोमीत थिइन्।

Viz kapitola kopírovat




१ इतिहास 3:19

Následuj nás:

Reklamy


Reklamy