Online Bible

- Reklamy -




१ इतिहास 3:10 - पवित्र बाइबल

10 सुलेमानका छोरा रहबाम थिए। अनि रहबामका छोरा अबियाह थिए। अबियाहका छोरा आसा थिए। आसाका छोरा यहोशापात थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 सोलोमनका छोरा रहबाम थिए, जसका छोरा अबिया, जसका छोरा आसा, जसका छोरा यहोशापात,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 सोलोमन राजाका सन्‍तानहरू बुबापछि छोरा क्रमश: यसरी राजा भए, सोलोमन, रहबाम, अबिया, आसा, यहोशापात,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 सोलोमनका छोरा रहबाम थिए, रहबामका छोरा अबीयाह, अबीयाहहका छोरा आसा, आसाका छोरा यहोशापात,

Viz kapitola kopírovat




१ इतिहास 3:10

Následuj nás:

Reklamy


Reklamy