Online Bible

- Reklamy -




१ इतिहास 29:8 - पवित्र बाइबल

8 मानिसहरू जोसित मूल्यवान रत्नहरू थिए ती परमप्रभुको मन्दिरको निम्ति अर्पण गरे। यहीएलले ती मूल्यवान रत्नहरूको हेरचाह गरे। यहीएल गेर्शोन परिवारका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 त्‍यसबाहेक जस-जसकहाँ दामी-दामी रत्‍नहरू थिए, तिनीहरूले ती गेर्शोनी यहीएलको जिम्‍मामा परमप्रभुको मन्‍दिरका भण्‍डारको निम्‍ति दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 जोसँग अमूल्‍य रत्‍नहरू थिए, ती तिनीहरूले मन्‍दिरको भण्‍डारमा दिए, जसको जिम्‍मेवारचाहिँ गेर्शोनका लेवी कुलका यहीएल थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 बहुमूल्य पत्थरहरू हुनेहरूले त्यो गेर्शोनी यहीएलको जिम्मामा रहेका याहवेहको मन्दिरको भण्डारमा दिए।

Viz kapitola kopírovat




१ इतिहास 29:8

Následuj nás:

Reklamy


Reklamy