Online Bible

- Reklamy -




१ इतिहास 29:7 - पवित्र बाइबल

7 यी ती वस्तुहरू हुन् जो तिनीहरूले परमेश्वरको मन्दिरका निम्ति अर्पण गरेका थिएः 5,000 तोडा सुन, 10,000 असर्फी, 10,000 तोडा चाँदी, 18,000 तोडा काँसा, अनि 1,00,000 तोडा फलाम।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 राजीखुशीसित परमप्रभुको मन्‍दिरका कामको निम्‍ति एक सय सत्तरी टन र असी किलोग्राम सुन, तीन सय चालीस टन चाँदी, छ सय टन काँसो र साढ़े तीन हजार टन फलाम दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 यी कुराहरू दिए— १७० टनभन्दा धेरै सुन, ३४० टनभन्दा धेरै चाँदी, करिब ६२० टन काँसा र ३,४०० टनभन्दा ज्‍यादा फलाम।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरूले परमेश्‍वरको मन्दिरका कामको निम्ति पाँच हजार टालेन्ट सुन, दश हजार दारिक सुन र दश हजार टालेन्ट चाँदी, अठार हजार टालेन्ट काँसा र एक लाख टालेन्ट फलाम दिए।

Viz kapitola kopírovat




१ इतिहास 29:7

Následuj nás:

Reklamy


Reklamy