१ इतिहास 29:5 - पवित्र बाइबल5 मैले सुन र चाँदीका सबै चीज बीजका निम्ति सुन र चाँदी दिएको छु। जसमा कि कुशल कर्मीहरूले मन्दिरका निम्ति सबै भिन्न-भिन्न प्रकारका चीज बीजहरू बनाउँन सक्ने छन्। अब, इस्राएलका मानिसहरू, तिमीहरू कतिजना आज परमप्रभुका निम्ति स्वयंलाई अर्पण गर्न तयार छौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 सुनका कामको निम्ति र चाँदीको कामको निम्ति अनि निपुण कारीगरले गर्ने सबै कामको निम्ति दिँदैछु। अब आज परमप्रभुलाई अर्पण गर्न को राजी छ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 सुन र चाँदीको कामका निम्ति र कारिगरहरूले गर्नुपर्ने सबै कामका निम्ति दिएको छु। अब आजको दिन याहवेहकहाँ आफूलाई अर्पण गर्न को राजी छ?” Viz kapitola |