१ इतिहास 29:30 - पवित्र बाइबल30 ती लेखहरूले इस्राएलका राजाको रूपमा दाऊदले गरेका कामहरूको बारेमा बताउँछन्। तिनीहरूले दाऊदका पराक्रम अनि तिनी माथि घटेका घट्नाहरूको बारेमा देखाउँछ। अनि तिनीहरूले इस्राएल र यसका वरिपरिका राज्यहरूमा जे भयो त्यसको बारेमा देखाउँदछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 ती लेखहरूमा उनले कसरी राज्य गरे, उनी कति शक्तिशाली थिए र उनी र इस्राएल जाति अनि चारैतिरका राज्यहरूसित के-के घटना भएका थिए, ती सबैको बयान गरिएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 साथै तिनको शासन र शक्तिको बारेमा तिनका अरू चारैतिरका सबै छिमेकी देशका राज्यहरूमा के कस्ता परिस्थितिहरू आइपरे भन्ने बारेमा इस्राएल र अरू छिमेकी राज्यहरूको बारेमा पनि सम्पूर्ण विवरणहरू लेखिएका छन्। Viz kapitola |