Online Bible

- Reklamy -




१ इतिहास 29:3 - पवित्र बाइबल

3 मैले मेरो परमप्रभुको मन्दिरको निम्ति जे दिएको बाहेक म मेरो आफ्नै ढुकुटीबाट सुन र चाँदी दिदैछु किनभने म पवित्र मन्दिर निर्माण गर्नलाई लिप्त भएको छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 त्‍यसबाहेक मेरा परमेश्‍वरको मन्‍दिरप्रति मलाई ज्‍यादा भक्ति भएको हुनाले मेरा परमेश्‍वरका मन्‍दिरको निम्‍ति म मेरो आफ्‍नो निजी भण्‍डारबाट सुन र चाँदी दिँदैछु— योचाहिँ यस पवित्र मन्‍दिरको निम्‍ति मैले जम्‍मा गरेका सबै थोकबाहेक हो—

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 मैले बटुलेका यी सबै कुराहरूमाथि मैले आफ्‍नो निजी भण्‍डारबाट चाँदी र सुन थपेको छु किनभने म परमेश्‍वरको मन्‍दिरलाई प्रेम गर्दछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यसबाहेक मेरा परमेश्‍वरको मन्दिरका निम्ति मेरो गहिरो अभिरुचि भएकोले माथि जुटाएका सबै कुराहरूभन्दा धेरै आफ्ना व्यक्तिगत भण्डारबाट सुन र चाँदी मैले यस पवित्र मन्दिरका निम्ति दिएको छु;

Viz kapitola kopírovat




१ इतिहास 29:3

Následuj nás:

Reklamy


Reklamy