Online Bible

- Reklamy -




१ इतिहास 29:25 - पवित्र बाइबल

25 परमप्रभुले सुलेमानलाई अत्यन्त महान तुल्याउनु भयो। इस्राएलका सबै मानिसहरू जान्दथिए कि परमप्रभुले सुलेमानलाई महान बनाउँदै हुनुहुन्छ। परमप्रभुले सुलेमानलाई राजाले पाउनुपर्ने सम्मान प्रदान गर्नुभयो। सुलेमान अघि इस्राएलका कुनै पनि राजाले यस्तो सम्मान पाएका थिएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 सारा इस्राएलका नजरमा परमप्रभुले सोलोमनलाई अति उच्‍च तुल्‍याउनुभयो, र उहाँले तिनलाई यस्‍तो राजकीय ऐश्‍वर्य दिनुभयो, कि त्‍यस्‍तो ऐश्‍वर्य तिनीअघि इस्राएलमा कुनै राजालाई दिनुभएको थिएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 परमप्रभुले सारा इस्राएली जातिका नजरमा उनलाई यस्‍तो गौरव दिनुभयो कि उनी अघि इस्राएलमा राज्‍य गर्ने कुनै राजाले त्‍यस्‍तो गौरव पाएका थिएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 याहवेहले सोलोमनलाई सम्पूर्ण इस्राएलको दृष्‍टिमा अति उच्‍च पार्नुभयो। अनि इस्राएलका अगिका कुनै राजाले पनि नपाएको राजकीय वैभव तिनलाई दिनुभयो।

Viz kapitola kopírovat




१ इतिहास 29:25

Následuj nás:

Reklamy


Reklamy