१ इतिहास 29:24 - पवित्र बाइबल24 सबै अगुवाहरू, योद्धाहरू अनि दाऊदका सबै छोराहरूले पनि उसलाई राजाको रूपमा स्वीकार गरे र तिनको हुकुम पालन गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 सबै अधिकृतहरू र योद्धाहरू र दाऊद राजाका सबै छोराहरूले पनि सोलोमन राजालाई आफ्नो राजभक्ति देखाउने प्रतिज्ञा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 सबै अधिकृत र सिपाहीहरूले र दाऊद राजाका अरू छोराहरूले समेत सोलोमनलाई राजा मानी उनीप्रति राजभक्त रहने प्रतिज्ञा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 सबै अधिकारी र वीर योद्धाहरू, साथै दावीद राजाका छोराहरूले समेत तिनीहरू राजा सोलोमनको अधीनमा रहने प्रतिज्ञा गरे। Viz kapitola |