Online Bible

- Reklamy -




१ इतिहास 29:22 - पवित्र बाइबल

22 त्यस दिन मानिसहरू अत्यन्त खुशी थिए किनभने तिनीहरूले त्यहाँ परमप्रभुका साथ खानपीन गरे। अनि तिनीहरूले दाऊदका छोरा सुलेमानलाई दोस्रो पल्ट राजा बनाए। तिनीहरूले सुलेमानलाई राजाको रूपमा नियुक्त गरे साथै सादोकलाई पनि पूजाहारीको रूपमा नियुक्त गरे। तिनीहरूले यो काम त्यस स्थानमा परमप्रभुको सामुन्ने गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 त्‍यसरी ठूलो आनन्‍दसित परमप्रभुको सामु तिनीहरूले त्‍यस दिन खानपान गरे। त्‍यसपछि तिनीहरूले दोस्रो खेप दाऊदका छोरा सोलोमन राजालाई स्‍वीकार गरे, र परमप्रभुको सामु तिनलाई राजा र सादोकलाई चाहिँ पूजाहारी अभिषेक गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 त्‍यो दिन तिनीहरूले परमप्रभुको अघि खाए, पिए र औधी खुसी मनाए। दोस्रोपल्‍ट तिनीहरूले सोलोमनलाई राजा घोषणा गरे। परमप्रभुको नाममा तिनीहरूले उनलाई आफ्‍ना राजा र सादोकलाई पूजाहारी अभिषेक गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 त्यस दिन तिनीहरूले याहवेहको उपस्थितिमा अति आनन्दसाथ खानपिन गरे। तब तिनीहरूले दावीदका छोरा सोलोमनलाई दोस्रो पटक राजा घोषणा गरे। अनि तिनलाई शासक हुन र सादोकलाई पुजारी हुन याहवेहको सामु अभिषेक गरे।

Viz kapitola kopírovat




१ इतिहास 29:22

Následuj nás:

Reklamy


Reklamy