१ इतिहास 29:16 - पवित्र बाइबल16 हे परमप्रभु हाम्रा परमेश्वर, हामीले यी सबै चिजहरू तपाईको मन्दिर निर्माण गर्नका निम्ति जम्मा गर्यौं। हामीले यो मन्दिर तपाईको नाउँको सम्मान गर्नका निम्ति निर्माण गर्दछौं। तर यी सबै वस्तुहरू तपाईबाट आएका हुन्। हरेक थोक तपाईकै हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 हे परमप्रभु हाम्रा परमेश्वर, तपाईंको पवित्र नाउँका सम्मानको निम्ति भवन बनाउन हामीले जम्मा गरेका यी सबै धन तपाईंबाट नै आउँछन्, र यी सबै तपाईंकै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 हे परमप्रभु, हाम्रा परमेश्वर, तपाईंको पवित्र नामको आदर गर्न मन्दिर बनाउन हामीले यो धन जम्मा गरेका छौं तर यी सबै तपाईंबाट आएका हुन् र तपाईंकै हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 हे याहवेह हाम्रा परमेश्वर, तपाईंको पवित्र नामको खातिर मन्दिर बनाउनका निम्ति हामीले प्रबन्ध गरेका यी सबै प्रशस्त कुराहरू तपाईंकै हातबाट आएको हो, र यी सबै कुराहरू तपाईंकै हो। Viz kapitola |