१ इतिहास 29:14 - पवित्र बाइबल14 सबै सत्य कुराहरू चाँहि म अनि मेरा मानिसहरूबाट आएका होइनन्। यी सबै कुराहरू तपाईबाट मात्र आएका हुन्। हामी केवल तपाईबाट आएका कुराहरू तपाईलाई नै अर्पण गरिरहेकाछौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 “तर म को हुँ, अनि मेरा प्रजा को हुन्, कि हामी उदार-चित्तले यसरी दिन सक्छौं? सबै कुरा तपाईंबाटै आउँछन्, र तपाईंकै दानबाट हामी तपाईंलाई दिँदछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 “तथापि म र मेरा प्रजाले वास्तवमा तपाईंलाई केही पनि दिन सक्दैनौं किनभने सबै थोक तपाईंका दान हुन् र ती तपाईंकै हुन्, त्यो त फर्काएका मात्र हौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 “तर म को हुँ र? मेरा मानिसहरू के हुन् र? कि यस प्रकारले उदार चित्तले दिन सक्ने? हरेक कुराहरू तपाईंबाटै आउँछन्। हामीले त तपाईंका हातबाट आएका कुरा नै दिएका छौँ। Viz kapitola |