Online Bible

- Reklamy -




१ इतिहास 29:13 - पवित्र बाइबल

13 यसकारण अब हाम्रा परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौं, अनि हामी तपाईको महिमित नाउँको प्रशंसा गर्छौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 अब हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई धन्‍यवाद दिन्‍छौं, र तपाईंको महिमित नाउँको प्रशंसा गर्दछौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 अब हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई धन्‍यवाद चढाउँछौं र तपाईंको महिमापूर्ण नामको प्रशंसा गर्छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अनि अब, हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ, र तपाईंको महिमित नामको प्रशंसा गर्छौँ।

Viz kapitola kopírovat




१ इतिहास 29:13

Následuj nás:

Reklamy


Reklamy