Online Bible

- Reklamy -




१ इतिहास 28:7 - पवित्र बाइबल

7 सुलेमानले मेरा नियमहरू र आदेशहरू अहिले पालन गर्दै छ। यदि उसले मेरा नियमहरू पालन गरिरह्यो भने्, तब म सुलेमानको राज्यलाई सदा-सर्वदाका निम्ति शक्तिशाली बनाउने छु।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 यदि अहिले पालन गरेझैँ त्‍यसले मेरा आज्ञा र विधानहरू दृढ़तापूर्वक पालन गर्‍यो भने, म त्‍यसको राज्‍य सदासर्वदाको निम्‍ति स्‍थिर राख्‍नेछु।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यसले अहिलेजस्‍तै होशियारीसित मेरा सबै नियम र आज्ञाहरू मानिरह्यो भने म त्‍यसको राज्‍य सदासर्वदा रहन दिनेछु।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 यदि त्यसले आजको दिनमा जस्तै गरी मेरा आज्ञाहरू र व्यवस्थाहरू होसियारीसाथ पालन गरिरह्‍यो भने, म त्यसको राज्य सदासर्वदाका निम्ति स्थिर पार्नेछु।”

Viz kapitola kopírovat




१ इतिहास 28:7

Následuj nás:

Reklamy


Reklamy