१ इतिहास 28:6 - पवित्र बाइबल6 परमप्रभुले मलाई भन्नुभयो, ‘दाऊद, तेरो छोरा सुलेमान त्यही एउटा हो जसले मेरो निम्ति मन्दिर र त्यसका चोकहरू बनाउनेछ। किनभने मैले सुलेमानलाई मेरो छोरा हुन चुनेकोछु अनि म त्यसको पिता हुनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 उहाँले मलाई यसो भन्नुभयो, “तेरो छोरा सोलोमनले नै मेरो भवन र मेरा चोकहरू बनाउनेछ। किनकि मैले त्यसलाई मेरो छोरा हुन चुनेको छु र म त्यसका पिता हुनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 “परमप्रभुले मलाई भन्नुभयो, ‘मेरो मन्दिर बनाउने तेरो छोरो सोलोमन हुनेछ। मैले त्यसलाई मेरो छोरो हुनलाई चुनेको छु र म त्यसका बुबा हुनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 उहाँले मलाई भन्नुभयो: “तेरो छोरा सोलोमनले नै मेरो भवन र मेरा चोकहरू बनाउनेछ; किनभने मैले त्यसलाई मेरो छोरा हुनलाई चुनेको छु, र म त्यसको पिता हुनेछु। Viz kapitola |