Online Bible

- Reklamy -




१ इतिहास 28:5 - पवित्र बाइबल

5 परमप्रभुले मलाई धेरै छोराहरू दिनु भएको छ। अनि ती सबै छोराहरूबाट परमप्रभुले सुलेमानलाई इस्राएलको नयाँ राजा बनाउन निम्ति छान्नुभयो। वास्तवमा, इस्राएल परमप्रभुको राज्य हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 मेरा सबै छोराहरूमध्‍ये— किनभने परमप्रभुले मलाई धेरै छोराहरू दिनुभएको छ— इस्राएलमाथि परमप्रभुका राज्‍यको सिंहासनमा बस्‍न उहाँले सोलोमनलाई चुन्‍नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 उहाँले मलाई धेरै छोराहरू दिनुभयो र तीबाट सोलोमनलाई परमप्रभुको राज्‍य इस्राएलमाथि राज्‍य गर्न चुन्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 याहवेहले मलाई धेरै छोराहरू दिनुभएको छ। याहवेहको सिंहासनमा बसेर इस्राएलमाथि शासन गर्न उहाँले मेरा छोराहरूमध्ये सोलोमनलाई चुन्‍नुभएको छ।

Viz kapitola kopírovat




१ इतिहास 28:5

Následuj nás:

Reklamy


Reklamy