१ इतिहास 28:3 - पवित्र बाइबल3 तर परमप्रभुले मलाई भन्नुभयो, ‘अँहँ, दाऊद, तैंले मेरो नाउँमा मन्दिर बनाउनु पर्दैन। तैंले त्यसो गर्नु हुँदैन किनभने तँ एक सैनिक होस्, र तैंले धेरै मानिसहरूलाई मारेको छस्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तर परमेश्वरले मलाई यसो भन्नुभयो, ‘मेरो नाउँको सम्मानको निम्ति तैंले भवन बनाउनेछैनस्, किनभने तँ लड़ाइँ गर्ने मानिस होस्, र तैंले रक्तपात गरेको छस्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तर उहाँले मलाई मनाही गर्नुभयो कारण म लडाइँ गर्ने सिपाही हुँ र धेरै रगत मेरो हातबाट बगेको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तर परमेश्वरले मलाई भन्नुभयो, ‘तैँले मेरो नामको आदरको निम्ति भवन बनाउनेछैनस्; किनकि तँ एउटा योद्धा होस्, र तैँले धेरै रगत बगाएको छस्।’ ” Viz kapitola |