१ इतिहास 28:2 - पवित्र बाइबल2 राजा दाऊद उठे र भने, “मेरा दाज्यू-भाइहरू अनि मेरा मानिसहरू, मेरा कुरा सुन। म परमप्रभुको करारको सन्दूकको निम्ति एउटा विश्रामस्थान निर्माण गर्न अतिनै चाहन्थें, एउटा स्थान जो हाम्रो परमप्रभुको खु्ट्टाको पाउदान हुन सकोस् मैले मन्दिर निर्माण गर्नलाई धेरै तयारीहरू गरें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तब खड़ा भएर दाऊद राजाले भने, “हे मेरा दाजुभाइ र प्रजा हो, मेरा कुरा सुन। परमप्रभुको करारका सन्दूकको निम्ति एउटा विश्रामस्थान, हाम्रा परमेश्वरका पाउदानको निम्ति एउटा भवन बनाउनलाई मेरो मनमा विचार गरेको थिएँ, अनि मैले त्यो निर्माण गर्नलाई तयार पनि गरें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 दाऊदले तिनीहरूका सामुन्ने उभिए र भने, “मेरा देशवासीहरू हो! मेरो कुरा सुन। करारको सन्दुकको निम्ति र परमप्रभु हाम्रा परमेश्वरका निम्ति एउटा भवन बनाउने मेरो इच्छा थियो। उहाँको सम्मान्मा एउटा मन्दिर बनाउने तयारी मैले गरेको छु, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 राजा दावीदले उभिएर भने, “मेरा दाजुभाइहरू र मेरा मानिसहरू, मेरा कुरा सुन्नुहोस्! याहवेहको करारको सन्दुकको वासस्थानका र हाम्रा परमेश्वरको पाउदानका निम्ति एउटा भवन बनाउने मेरो हृदयमा इच्छा थियो; तब मैले भवन बनाउने एउटा योजना बनाएको थिएँ। Viz kapitola |