Online Bible

- Reklamy -




१ इतिहास 28:18 - पवित्र बाइबल

18 दाऊदले भने, धूप-वेदी बनाउनलाई शुद्ध सुन प्रयोगगर्ने विषयमा पनि भने। दाऊदले सुलेमानलाई करूबहरूकोलागि सुनको रथको विषयमा पनि वर्णन गरे। तिनीहरूका पखेंटाहरू परमप्रभुको करारको सन्दूक माथि फैलिनु पर्छ। ती करूब स्वर्गदूतहरू सुनले बनिएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 धूप-वेदीको निम्‍ति पनि निखुर सुनको तौल तिनले तोकिदिए। रथको निम्‍ति, अर्थात्‌ आफ्‍ना पखेटाहरू फैलाएर परमप्रभुका करारको सन्‍दूकलाई छेक्‍ने सुनका करूबहरूका निम्‍ति पनि तिनले नक्‍शा दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 अनि धूप वेदीको निम्ति खारिएको सुनको तौल दिए। तिनले सुनको रथ बनाउने नमुना पनि तिनलाई दिए, अर्थात् पखेटा फैलाएका सुनका करूबहरू, जसले याहवेहको करारको सन्दुकमाथि छाया पार्दथे; त्यो रथ बनाउनका निम्ति चाहिने निखुर सुन दिए।

Viz kapitola kopírovat




१ इतिहास 28:18

Následuj nás:

Reklamy


Reklamy