Online Bible

- Reklamy -




१ इतिहास 28:16 - पवित्र बाइबल

16 पवित्र रोटीको निम्ति प्रयोग गरिने प्रत्येक टेबलको निम्ति कति सुन प्रयोगगर्नु पर्छ सो दाऊदले भने। चाँदीका मेचका निम्ति कति चाँदी प्रयोग गर्नुपर्छ सो दाऊदले भने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 भेटीका रोटीको हरेक टेबिलको निम्‍ति सुनको तौल, र चाँदीका टेबिलहरूका निम्‍ति चाँदीको तौल तिनले तोकिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 पवित्र रोटी राख्नलाई प्रयोग गरिने हरेक टेबुलका निम्ति सुनको तौल, चाँदीका टेबुलहरूका निम्ति चाँदीको तौल तोकिदिए;

Viz kapitola kopírovat




१ इतिहास 28:16

Následuj nás:

Reklamy


Reklamy