१ इतिहास 28:15 - पवित्र बाइबल15 सुनका दियो र सामदानहरूका निम्ति योजना बनाएका थिए, अनि चाँदीका दियो अनि सामदानहरूका निम्ति योजानहरू थिए। दाऊदले सुलेमानलाई प्रत्येक सामदान अनि दियोका निम्ति कति सुन वा चाँदी प्रयोगगर्नु पर्छ सो भने। जहाँ भिन्दा भिन्दै सामदानहरू आवश्यक हुन्छ त्यहाँ प्रयोग गर्नुपर्ने थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तिनले सुनका सामदान र तिनका दियाहरूका निम्ति र चाँदीका सामदान र तिनका दियाहरूका निम्ति चाहिँदो तौल तोकिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 सुनका पानसहरू र त्यसका बत्तीहरूका निम्ति प्रत्येक पानस र त्यसका बत्तीहरूका तौल बमोजिम सुन दिए; अनि चाँदीका पानसहरूको प्रयोगअनुसार प्रत्येक चाँदीको पानस र त्यसका बत्तीहरूका निम्ति चाँदीको तौल तोकिदिए। Viz kapitola |