१ इतिहास 28:14 - पवित्र बाइबल14 दाऊदले सुलेमानलाई मन्दिरमा प्रयोग गरिने वस्तुहरू बनाउन कति सुन अनि चाँदी प्रयोग गर्नु पर्छ-त्यस विषयमा पनि भने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 विभिन्न सेवामा प्रयोग गरिने सबै सुनका भाँड़ाहरूका निम्ति सुनका तौल, र सबै चाँदीका भाँड़ाहरूका निम्ति चाँदीका तौल तिनले तोकिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14-16 उनले भाँडा-कुँडा, दियो र सामदान, चाँदीका टेबिल र परमेश्वरलाई भेटी चढाएका रोटी राख्ने सुनका टेबिलहरू बनाउन कति-कति सुन र चाँदी चलाउनुपर्छ, त्यो पनि आदेश दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिनले विभिन्न प्रकारका सेवाहरूमा प्रयोग गरिने सुनका सामग्रीहरू, चाँदीका सामग्रीहरूका निम्ति चाहिने सुन र चाँदीको तौल तोकिदिए। Viz kapitola |