१ इतिहास 28:13 - पवित्र बाइबल13 दाऊदले सुलेमानलाई पूजाहारी अनि लेवीहरूको समूह बारे भने। दाऊदले सुलेमानलाई परमप्रभुको मन्दिरको सेवाका सबै कार्यहरू अनि मन्दिरको सेवामा प्रयोग गरिने सबै चीज-बीजहरूको बारेमा भने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 लेवी र पूजाहारीहरूका दल-दलका निम्ति र परमप्रभुको मन्दिरका सेवामा गरिने सबै काम र त्यसमा प्रयोग गरिने सबै भाँड़ाहरूका निम्ति निर्देशनहरू तिनलाई दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 दाऊदले तिनलाई पूजाहारी र लेवीहरूका काम, मन्दिरका सेवकार्य र मन्दिरका भाँडा-कुँडा जतन गर्ने काम सञ्चालन गर्ने योजना पनि दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 दावीदले सोलोमनलाई पुजारीहरू र लेवीहरूका दलहरूको निम्ति, याहवेहको मन्दिरमा सेवाका सबै कामका निम्ति र साथै मन्दिरको सेवामा प्रयोग गरिने सबै चीजहरूका निम्ति निर्देशन दिए। Viz kapitola |