Online Bible

- Reklamy -




१ इतिहास 28:10 - पवित्र बाइबल

10 सुलेमान, तैंले यो बुझ्नु पर्छ कि परमेश्वरले उहाँको पवित्र स्थान अर्थात मन्दिर निर्माण गर्नको निम्ति तँलाई चुन्नु भएको छ। शक्ति-शालीबन् र काम पूर्ण गर्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 यसैले याद राख, परमेश्‍वरले आफ्‍नो पवित्रस्‍थानको निम्‍ति एउटा भवन निर्माण गर्न तिमीलाई नै चुन्‍नुभएको छ। दृढ़ होऊ, र त्‍यो काम पूरा गर।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तिमीले यो कुरा थाहा गर्नुपर्छ कि परमप्रभुले आफ्‍नो पवित्र मन्‍दिर बनाउन तिमीलाई चुन्‍नुभएको छ। र अब दृढ सङ्कल्‍प लिएर सो काम गर।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अब होशियार बन्; किनकि याहवेहले तँलाई एउटा पवित्रस्थानको रूपमा भवन बनाउनका निम्ति चुन्‍नुभएको छ। अब साहसी बनेर यो काम सुरु गर्।”

Viz kapitola kopírovat




१ इतिहास 28:10

Následuj nás:

Reklamy


Reklamy