Online Bible

- Reklamy -




१ इतिहास 27:8 - पवित्र बाइबल

8 पाँचौं सेनापति शम्हूत थिए। शम्हूत पाँचौं महीनाको निम्ति सेनापति थिए। शम्हूत जेरह परिवारका थिए। शम्हूतका समूहमा 24,000 व्यक्तिहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 पाँचौँ, पाँचौँ महिनाको लागि यिज्‍याही शम्‍हूत सेनापति थिए। तिनको भागमा २४,००० जना थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 पाँचौँ महिनाको निम्ति, पाँचौँ सेनापति यिज्राहीका शम्हूत थिए। तिनको दलमा 24,000 मानिसहरू थिए।

Viz kapitola kopírovat




१ इतिहास 27:8

Následuj nás:

Reklamy


Reklamy